Latest
SportsVideo

सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा

क्वालिफायर दुईमा चितवन राइनोजलाई हराउँदै रोयल्स लगातार तेस्रो पटक उपाधि भिडन्तमा पुगेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक नेपाल
  2. 0:04प्रिमियर लिगको फाइनलमा पुगेको छ
  3. 0:07टोलीले बिहीबार भएको क्वालिफायर दुईको खेलमा
  4. 0:10चितवन राइनोजलाई हराएको हो
  5. 0:13रोयल्स लगातार तेस्रो वर्ष उपाधि भिडन्तमा
  6. 0:16पुग्न सफल भएको छ
  7. 0:19फाइनलमा उनीहरूको सामना साविक विजेता लुम्बिनी
  8. 0:22लायन्ससँग हुनेछ
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्