Latest
SportsVideo

स्वाफ्ट टेक्नोलोजीले जित्यो आईएमई ग्रुप सिर्जी कप २०८३ को उपाधि

धनवन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा आईएमई वारियरलाई ५–१ गोलले पराजित गर्दै स्वाफ्ट टेक्नोलोजी च्याम्पियन बनेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01स्वाफ्ट टेक्नोलोजीले आईएमई ग्रुप सिर्जी कप
  2. 0:04२०८३ को उपाधि जितेको छ
  3. 0:08टोलीले फाइनल खेलमा आईएमई वारियरलाई पाँचका
  4. 0:11विरुद्ध एक गोलले हराएको छ
  5. 0:14काठमाडौंमा आयोजित प्रतियोगितामा ग्रुपअन्तर्गतका १८ वटा
  6. 0:17कम्पनीहरू सहभागी थिए
  7. 0:20खेलहरूको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडी
  8. 0:23वानबाट गरिएको थियो
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्