Latest
EconomyVideo

तुलसीपुरमा चाडपर्व लक्षित सयपत्री खेती, छिटो फुलेपछि चिन्ता

तुलसीपुरमा भाडाको जग्गामा गरिएको सयपत्री खेतीमा तोकिएको समयभन्दा अगाडि नै फूल फुलेपछि अपेक्षित आम्दानी नहुने चिन्ता बढेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01चाडपर्वको समयलाई लक्षित गर्दै तुलसीपुरमा भाडाको
  2. 0:05जग्गामा सयपत्री खेती सुरु गरिएको छ
  3. 0:09आगामी चाडपर्वलाई ध्यानमा राख्दै तुलसीपुरमा भाडाको
  4. 0:12जग्गामा सयपत्री खेती थालिएको हो
  5. 0:16तिहारको मौसमलाई लक्षित गरी कर्मा जातको
  6. 0:18सयपत्री साउन २६ गते रोपिएको थियो
  7. 0:22बिरुवाहरू पैंतालीस दिनमै फुलेपछि अपेक्षित आम्दानी
  8. 0:26हुने हो वा होइन भन्ने चिन्ता
  9. 0:27बढेको छ
  10. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्