Latest

विराटनगर किङ्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपिएलको प्लेअफमा

कीर्तिपुरमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा पूरा गर्‍यो।

Read the full story

Transcript · Captions
  1. 0:01विराटनगर किङ्सलाई पराजित गर्दै लुम्बिनी लायन्स
  2. 0:05नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको
  3. 0:08छ। टस हारेर ब्याटिङ गरेको विराटनगर
  4. 0:11किङ्सले २० ओभरमा चार विकेट गुमाएर
  5. 0:14१६६ रन बनाएको थियो।
  6. 0:16लुम्बिनी लायन्सले १६७ रनको लक्ष्य १९.५
  7. 0:20ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो।
  8. 0:24यो जितसँगै लुम्बिनी प्लेअफमा पुगेको छ
  9. 0:27भने विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ।
  10. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।