Latest

युवामा सीप हस्तान्तरण नहुँदा भोजपुरमा माटोका परम्परागत भाँडा बनाउने पेसा संकटमा

पुस्तान्तरणको अभावमा गाउँघरमा माटोका परम्परागत सामग्रीहरूको उत्पादन र प्रयोग घट्दै गएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01भोजपुर जिल्लाका गाउँहरूबाट परम्परागत माटोका भाँडाकुँडा
  2. 0:05बनाउने पेसा बिस्तारै लोप हुँदै
  3. 0:07गएको छ
  4. 0:09भोजपुरका ग्रामीण क्षेत्रहरूमा माटोका परम्परागत सामग्रीहरूको
  5. 0:13उत्पादनमा ठूलो गिरावट आएको छ
  6. 0:16पुर्ख्यौली माटोका हस्तकला सिक्न नयाँ पुस्ताले
  7. 0:19खासै उत्साह र चासो देखाएका छैनन्
  8. 0:23पकाउने भाँडा र गाग्रो जस्ता माटोका
  9. 0:25सामग्रीहरू अहिले स्थानीय घरपरिवारमा दुर्लभ बन्दै
  10. 0:28गएका छन्
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्