Latest

बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा दसैँको उमङ्ग मन्द

प्रमुख नदीहरूमा आएको बाढी र राजमार्गमा पुगेको क्षतिले यस वर्षको चाडपर्वका गतिविधि सीमित भएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01प्रभावित क्षेत्रमा आएको बाढी र पहिरोले
  2. 0:04यस वर्षको दसैँको उमङ्ग मन्द
  3. 0:06बनाएको छ
  4. 0:08भोटेकोशी त्रिशूली र बूढीगण्डकी नदीको बाढीले
  5. 0:11ठूलो जनधनको क्षति पुर् याएको छ
  6. 0:15पहिरोले मुख्य राजमार्गहरूमा क्षति पुर् याउँदा
  7. 0:18सर्वसाधारणको यात्रा कठिन बनेको छ
  8. 0:21चितवन लगायतका क्षेत्रमा आफन्त गुमाएका कारण
  9. 0:24उत्सवको वातावरण खिन्न बनेको छ
  10. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्