Latest

चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी खुलाउने तयारी

सडक मर्मत कार्य समयमै पूरा भएमा आगामी शुक्रबारदेखि जिप सफारी पुनः सञ्चालन हुन सक्ने निकुञ्ज अधिकारीहरूले बताएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि जिप सफारी
  2. 0:04पुनः सञ्चालन गर्ने तयारी गरेको छ
  3. 0:08सडक मर्मत कार्य सम्पन्न भएमा आगामी
  4. 0:10शुक्रबारदेखि सफारी पुनः सञ्चालन हुन सक्ने
  5. 0:13अधिकारीहरूले बताएका छन्
  6. 0:16भदौको दोस्रो साता आएको मौसमी बाढीले
  7. 0:19निकुञ्जभित्रका आन्तरिक ट्र्याकहरूमा क्षति पुर्
  8. 0:21याएको थियो
  9. 0:23वर्षायाम सुरु भएपछि गत असार १७
  10. 0:26गतेदेखि नियमित जिप सफारी सेवाहरू स्थगित
  11. 0:29गरिएका थिए
  12. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्