Latest
SportsVideo

एनपीएल: जनकपुर बोल्ट्सद्वारा पोखरा एभेन्जर्स ९ रनले पराजित

कीर्तिपुरमा तृत राज दासको अर्धशतकको मद्दतमा जनकपुरले लगातार दोस्रो जित दर्ता गरेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले पोखरा
  2. 0:05एभेन्जर्समाथि ९ रनको जित निकालेको छ।
  3. 0:08तृत राज दासले ६१ रन बनाएपछि
  4. 0:11जनकपुरले २० ओभरमा १४७ रन
  5. 0:14जोडेको थियो।
  6. 0:16१४८ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स
  7. 0:20१३८ रनमा ९ विकेट गुमाउन पुग्यो।
  8. 0:23जनकपुरका बलर मोइन अलीले १३ रन
  9. 0:26खर्चेर ३ विकेट हात पारे।
  10. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।