Latest
CultureVideo

जीवित देवी कुमारीद्वारा तलेजु भवानीको दर्शन

काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा मंगलबार राति तान्त्रिक र वैदिक विधिअनुसार विशेष विधि सम्पन्न गरिएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01जीवित देवी कुमारीले तलेजु भवानीको दर्शन
  2. 0:04गरेकी छन्
  3. 0:06यो विधि काठमाडौंको हनुमानढोकामा सम्पन्न
  4. 0:09भएको थियो
  5. 0:11यो मंगलबार राति तान्त्रिक र वैदिक
  6. 0:13प्रक्रियाअनुसार गरिएको हो
  7. 0:16देवी कुमारीलाई कुमारी घरबाट रथयात्रासहित
  8. 0:19लगिएको थियो
  9. 0:22पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्