Latest
SportsVideo

क्रिकेटमा नयाँ नियम, समय बर्बाद गरे पाँच रन जरिवाना

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लागू गरेका नयाँ नियमअनुसार समय बर्बाद गर्ने ब्याटर तथा टोलीले जरिवाना भोग्नुपर्नेछ।

Read the full story

Transcript · Captions
  1. 0:01अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले २०२६ अक्टोबर १
  2. 0:05देखि लागु हुने गरी नयाँ नियमहरू
  3. 0:07ल्याएको छ
  4. 0:09तोकिएको समयभित्र बल सामना गर्न तयार
  5. 0:11नहुने ब्याटरले पहिलो पटक चेतावनी पाउनेछन्
  6. 0:16८० ओभरभित्र तीन पटक समय बर्बाद
  7. 0:18गरेमा टोलीलाई पाँच रन जरिवाना हुनेछ
  8. 0:22नयाँ ब्याटरले मैदानमा प्रवेश गरेपछि पहिलो
  9. 0:25बल खेल्न दुई मिनेटको समय पाउनेछन्
  10. 0:28सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट
  11. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्