Latest

क्षेत्रीय शिखर सम्मेलन नभएको बाह्र वर्ष पूरा

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको अन्तिम बैठक सन् २०१४ को नोभेम्बरमा भएको थियो।

Read the full story

Transcript · Captions
  1. 0:01दक्षिण एसियाली क्षेत्रीय शिखर सम्मेलन नभएको
  2. 0:04बाह्र वर्ष पूरा भएको छ
  3. 0:07नेतृत्व तहको अर्को बैठक नभएको एक
  4. 0:09दशकभन्दा बढी समय बितिसकेको छ
  5. 0:13वीनेपालले नोभेम्बर २०१४ मा अन्तिम आधिकारिक
  6. 0:16शिखर सम्मेलनको आतिथ्यता गरेको थियो
  7. 0:20अन्तिम शिखर सम्मेलन काठमाडौंमा सम्पन्न
  8. 0:23भएको थियो
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्