Latest
CultureVideo

मनास्लु लार्के पास पदमार्ग खुल्यो, सतर्कता अपनाउन टानको आग्रह

बुढीगण्डकी नदीको बाढीले पहुँचमार्ग र पदमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01मनास्लु लार्के पास पदमार्ग भ्रमणका लागि
  2. 0:04आधिकारिक रूपमा खुला गरिएको छ
  3. 0:08लार्के पास क्षेत्रको पदमार्ग पदयात्रीहरूका लागि
  4. 0:11अब खुला भएको छ
  5. 0:13टानले बिहीबार आधिकारिक सूचना जारी गर्दै
  6. 0:16सबैलाई सतर्क रहन आग्रह गरेको छ
  7. 0:20बुढीगण्डकी नदीको बाढीले मुख्य पहुँचमार्ग र
  8. 0:23पदमार्गका खण्डहरूमा क्षति पुर् याएको छ
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्