Latest
EconomyVideo

नेपाल प्रिमियर लिगका लागि कर्णाली याक्समा टोलीबद्ध भए बंगलादेशी ब्याटर जिशान आलम

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका बाँकी खेलहरूका लागि कर्णाली याक्सले बंगलादेशी ब्याटरलाई टोलीमा भित्र्याएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01कर्णाली याक्सले नेपाल प्रिमियर लिगका लागि
  2. 0:04बंगलादेशी ब्याटर जिशान आलमलाई टोलीमा आबद्ध
  3. 0:07गरेको छ
  4. 0:09यी युवा ब्याटर प्रतियोगिताको तेस्रो संस्करणका
  5. 0:12लागि टोलीमा समावेश भएका हुन्
  6. 0:15आलमले जारी सिजनका बाँकी सम्पूर्ण खेलहरूमा
  7. 0:18कर्णाली याक्सबाट सहभागिता जनाउनेछन्
  8. 0:22कर्णाली याक्स स्पोर्ट्स प्राइभेट लिमिटेडका अध्यक्ष
  9. 0:25गृहेन्द्र घिमिरेले आइतबार सम्झौताको पुष्टि गरे
  10. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्