Latest

नेपालको पुँजी बजारमा डिम्याट खाताको सङ्ख्या ८० लाख पुग्यो

नौ दशक लामो इतिहासमा सङ्ख्यात्मक विस्तार भए पनि बजारलाई व्यवस्थित बनाउन थप पहल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपालको पुँजी बजारमा डिम्याट खाताको सङ्ख्या
  2. 0:04८० लाख पुगेको छ
  3. 0:07देशको पुँजी बजारले नौ दशक लामो
  4. 0:09विकास यात्रा पूरा गरेको छ
  5. 0:12विगत ९० वर्षमा धितोपत्र प्रणालीमा सर्वसाधारणको
  6. 0:16सहभागिता उल्लेख्य रूपमा बढेको छ
  7. 0:19तर बजारलाई अझ व्यवस्थित बनाउन थप
  8. 0:22कदम चाल्नुपर्ने सरोकारवालाहरूको भनाइ छ
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्