Latest

नेप्से सूचक घटेर २५७२ मा कायम, दैनिक कारोबार रकम ३ अर्ब ७४ करोड नाघ्यो

बुधबार सेयर बजार सूचक ६.३८ अंकले घटेको छ भने कुल कारोबार रकममा सुधार देखिएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल स्टक एक्सचेन्ज सूचक बुधबार ६.३८
  2. 0:05अंकले घटेर २५७२ को बिन्दुमा बन्द
  3. 0:08भएको छ
  4. 0:10सूचक घटे पनि दैनिक कारोबार रकममा
  5. 0:12सुधार आउँदै रु
  6. 0:14३ अर्ब ७४ करोडभन्दा बढी
  7. 0:16पुगेको छ
  8. 0:18बुधबारको कारोबार सत्रमा ९९ कम्पनीको सेयर
  9. 0:22मूल्य बढ्दा १६७ कम्पनीको मूल्य
  10. 0:24घटेको छ
  11. 0:26यस दिन व्यापार उपसूचकमा सबैभन्दा बढी
  12. 0:29१.३८ प्रतिशतको गिरावट दर्ता भएको छ
  13. 0:33घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ५.८९
  14. 0:38प्रतिशतले बढ्दा इङ्वा हाइड्रोपावरको मूल्य ४.८५
  15. 0:42प्रतिशतले बढेको छ
  16. 0:45पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्