Latest

नुवाकोटको वृद्धाश्रमलाई आर्थिक सहयोग प्रदान

भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनाएको नुवाकोटस्थित वृद्ध संरक्षण संस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण संस्थाले
  2. 0:05आर्थिक सहयोग प्राप्त गरेको छ
  3. 0:08विदुर नगरपालिका वडा नम्बर पाँचमा रहेको
  4. 0:11संस्थालाई सहयोग पुर् याइएको छ
  5. 0:14उक्त क्षेत्रमा भदौ १० गते भोटेकोशी
  6. 0:17नदीको बाढीले असर पारेको थियो
  7. 0:20यसको समन्वय गैरआवासीय नेपाली संघको क्षेत्रीय
  8. 0:23सञ्जालले गरेको थियो
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्