0:36
World & DiasporaVideo
परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र अष्ट्रेलिया प्रस्थान गर्दै
मन्त्री खनालले फिजी र अष्ट्रेलियामा आयोजना हुने विभिन्न औपचारिक कार्यक्रम तथा नेपाली समुदायसँगको भेटघाटमा सहभागिता जनाउने।
Read the full story
Transcript · Captions
- 0:01परराष्ट्रमन्त्री शिशिर खनाल आज राति फिजी
- 0:04र अष्ट्रेलियाको औपचारिक भ्रमणका लागि प्रस्थान
- 0:07गर्दै हुनुहुन्छ
- 0:09मन्त्री खनालले आफ्नो भ्रमणको सुरुवात फिजीमा
- 0:12तय भएका औपचारिक कार्यक्रमहरूबाट गर्नुहुनेछ
- 0:16फिजीका कार्यक्रमहरू सम्पन्न गरेपछि मन्त्री खनाल
- 0:19त्यतैबाट सिधै अष्ट्रेलियातर्फ लाग्नुहुनेछ
- 0:23अष्ट्रेलियामा उहाँ क्यानबेरास्थित नेपाली दूतावास र
- 0:26सिड्नीको नेपाली समुदायका कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28World & Diaspora
Foreign Minister Shishir Khanal Departs for Fiji and Australia
0:33World & Diaspora
Honest conversation needed regarding migration to Australia
0:26Sports
France defeats Turkey in Nations League opener
0:33Environment
WeNepal headlines · 9 PM, 3 Oct 2026 #Shorts
0:35Provinces
Roshi River Floods Wash Away Two BP Highway Diversions in Kavre
0:35Environment
