0:36
EconomyVideo
विश्व लगानीकर्ता सप्ताह २०२६: तीन सहरमा प्रभातफेरी
पोखरा, विराटनगर र सुर्खेतमा एकसाथ प्रभातफेरीको आयोजना गरी विश्व लगानीकर्ता सप्ताह २०२६ सुरु भएको छ।
Read the full story
Transcript · Captions
- 0:02विश्व लगानीकर्ता सप्ताह २०२६ को उद्घाटनका
- 0:05अवसरमा तीन सहरमा ¥याली निकालिएको छ
- 0:09१९ असोजमा पोखरा विराटनगर र सुर्खेतमा
- 0:12एकसाथ कार्यक्रमहरू सम्पन्न भएका छन्
- 0:16यस कार्यक्रमले लगानीकर्ताको सचेतना निर्माण गर्ने
- 0:19र पुँजी बजार साक्षरता बढाउने लक्ष्य
- 0:21राखेको छ
- 0:23साताभरि वादविवाद प्रतियोगिता प्रस्तुतीकरण र तालिम
- 0:27सत्रहरू योजना गरिएको छ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:58Economy
US dollar down 3 paisa at Rs 154.38 as NRB sets rates
0:32Economy
Disaster management approach needs overhaul following floods
0:32Economy
Investment summit in Luxembourg aims to bring Nepali goods to Europe
0:32Economy
Regional trade barriers hinder South Asian economic integration
0:31Economy
Amlekhgunj-Lothar petroleum pipeline project work moves ahead rapidly
0:28Economy