Express gratitude to all who contributed to free and fair elections
स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनेहरूप्रति आभार प्रकट
Promised by
Accountability
Promises made by the government and whether they are being kept, every status decided by an editor.
120 promises
Real counts
120 promises
स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउनेहरूप्रति आभार प्रकट
Promised by
नतिजामा आधारित शासकीय प्रबन्ध (Delivery-Based Governance) लागू गर्ने
Promised by
सबै दलका घोषणापत्रबाट कार्यान्वयनयोग्य विषयको संश्लेषण गरी 'राष्ट्रिय प्रतिबद्धता' तयार गर्ने
Promised by
संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न ७ दिनभित्र कार्यदल गठन
Promised by
दलित तथा बहिष्कृत समुदायप्रति राज्यबाट औपचारिक क्षमायाचनासहित सुधार कार्यक्रम घोषणा
Promised by
जेन-जी आन्दोलनका पीडित परिवारको न्याय, पुनस्थापना र एकीकृत प्याकेज कार्यान्वयन
Promised by
भदौ २४ को घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समिति एक हप्तामा गठन
Promised by
विभिन्न आयोगका प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न प्रक्रिया सुरु
Promised by
संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने — ३० दिनभित्र नियमावली संशोधन
Promised by
सबै निकायमा Business Process Re-engineering (BPR) — सेवा प्रवाह सरल बनाउने
Promised by
अनुत्पादक बोर्ड, समिति र संस्थागत संरचना खारेज वा पुनसंरचना
Promised by
सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त — दलीय ट्रेड युनियन खारेज
Promised by
कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन — सेवामुखी प्रशासन
Promised by
सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन सर्वेक्षणको राष्ट्रिय मापदण्ड तर्जुमा
Promised by
शिक्षकको सिटरोल दर्ता र अवकाशपछिका सेवा सुविधा प्रदेशबाट व्यवस्थापन
Promised by
कर्मचारी कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार — बढुवामा कार्यसम्पादन जोड्ने
Promised by
स्थानीय तहको सेवा गुणस्तर प्रमाणीकरण मापदण्ड ४५ दिनभित्र तयार
Promised by
सरकारी कार्यालयको भौतिक पूर्वाधार न्यूनतम मापदण्ड तर्जुमा — १०० दिनमा कार्यान्वयन
Promised by
कर्मचारी व्यवस्थापन सूचना प्रणाली (PMIS) को आर्किटेक्चर ३ महिनामा तयार
Promised by
प्रमुख शहरमा नागरिक सेवा केन्द्र — दैनिक कम्तिमा १२ घण्टा सञ्चालन
Promised by
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सेवा डिजिटल र एकीकृत — फेसलेस, टाइम-बाउन्ड
Promised by
फ्रन्ट डेस्क कर्मचारीलाई सबै सेवाको तालिम — १५ दिनमा सूची तयार
Promised by
कार्यालय पुनर्विन्यास योजना (Restructuring Plan) एक महिनामा तयार
Promised by
२४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन
Promised by
हेलो सरकार स्तरोन्नति — एकीकृत ड्यासबोर्ड र real-time अनुगमन
Promised by
पासपोर्ट, नागरिकता, लाइसेन्ससहित सेवा फेसलेस र डिजिटलमा रूपान्तरण
Promised by
Government Courier Service — सरकारी कागजात घरमै पुर्याउने — १०० दिनमा
Promised by
GIOMS प्रणाली सुदृढ र प्रयोगकर्तामैत्री बनाउने — १०० दिनभित्र
Promised by
नागरिकता नम्बरबाट Auto-fill — ६० दिनभित्र सबै कार्यालयमा
Promised by
सरकारी एप/पोर्टल अपाङ्गतामैत्री र सरल बनाउने — १०० दिनमा
Promised by
नागरिक एपमार्फत आवेदन — प्रहरी प्रतिवेदन, राहदानी, लाइसेन्स — ४५ दिनमा
Promised by
Appointment बुकिङ प्रणाली — नागरिक सेवा केन्द्रमा ३ महिनामा
Promised by
NID Card/Biometric/OTP बाट e-signature — डिजिटल हस्ताक्षर प्रणाली
Promised by
फाइल ट्र्याकिङ — तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई अलर्ट — ३० दिनमा
Promised by
प्रमाणपत्र मोबाइल एपमा डाउनलोड गर्न मिल्ने — १५ दिनमा
Promised by
राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म स्थापना — १०० दिनमा प्रारम्भ
Promised by
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षण नीति तथा कानून — ६० दिनमा तर्जुमा
Promised by
सूचना प्रविधि स्वतन्त्र नियामक निकाय स्थापनाका लागि कानूनी व्यवस्था — ६० दिनमा
Promised by
PMO मातहत सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना — ३ महिनामा
Promised by
सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक — ६० दिनमा तर्जुमा
Promised by
National Enterprise Architecture Framework — ६० दिनमा तयार
Promised by
सट्टेबाजी एप र वेबसाइट २४ घण्टामा बन्द
Promised by
अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति १५ दिनभित्र गठन — २०४८ देखि हालसम्म
Promised by
राष्ट्रिय सतर्कता केन्द्रको पुनसंरचना योजना — ३० दिनमा
Promised by
एकीकृत डिजिटल सम्पत्ति लगत (Integrated Digital Asset Registry) — १०० दिनमा
Promised by
भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना — १५ दिनमा जारी
Promised by
राष्ट्रिय सदाचार नीति — ३० दिनमा — Whistleblower Protection
Promised by
सार्वजनिक खरिद ऐन ३० दिनमा संशोधन — Value for Money, डिजिटल खरिद
Promised by
राष्ट्रिय प्राथमिकता आयोजना Pipeline तयार — रुग्ण आयोजना समीक्षा — Fast-Track
Promised by
End-to-end e-procurement monitoring प्रणाली — ९० दिनमा
Promised by
परियोजना सहजीकरण छाता कानूनको मस्यौदा — ६० दिनमा
Promised by
प्रमुख सडक/यातायात आयोजना निगरानी — रणनैतिक क्षेत्रमा तौल पुल ४५ दिनमा
Promised by
एकल बिन्दु सेवा केन्द्र प्रभावकारी बनाउने — उद्योग दर्ता सरल
Promised by
राष्ट्रिय गौरव र लगानी बोर्ड आयोजनाको लगानी मोडालिटी निर्धारण — ९० दिनमा
Promised by
लगानी बोर्डमा One Door Approval System — एक महिनामा स्थापना र सञ्चालन
Promised by
Startup Fast Track प्रणाली लागू — व्यवसाय दर्ता दुई दिनमा
Promised by
SME, कृषि र IT क्षेत्रको ऋणप्रवाहमा Risk Weightage घटाउने — NRB ३० दिनमा
Promised by
One Door Business Platform — ४५ दिनभित्र सञ्चालन
Promised by
रोजगार सेवा केन्द्रलाई 'रोजगार, सीप तथा उद्यमशीलता केन्द्र' मा रूपान्तरण — ६० दिनमा
Promised by
निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (PSPP) स्वीकृत र तत्काल कार्यान्वयन
Promised by
औद्योगिक तथा व्यावसायिक सुरक्षा संरचना — गृह मन्त्रालय ३० दिनमा
Promised by
निजी सम्पत्तिमा क्षति र लुटपाटमा संलग्नमाथि कडा कानूनी कारबाही
Promised by
जेन-जी आन्दोलनमा प्रभावित व्यवसायलाई सहुलियत र पुनःस्थापना प्याकेज
Promised by
प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) तत्काल स्थापना
Promised by
लगानी बोर्ड, व्यापार प्रवर्द्धन केन्द्र, उद्योग विभाग बीच दोहोरोपन अन्त्य — एकीकृत संरचना
Promised by
२५ करोडसम्मका उद्योग घरेलु/साना उद्योग कार्यालयबाट मात्र दर्ता — शुल्क खारेज ४५ दिनमा
Promised by
कम्पनी रजिस्ट्रार, उद्योग विभाग, वाणिज्य विभागबीच Interoperability — २ महिनामा
Promised by
CSR रकम केन्द्रीकृत कोषमार्फत प्राथमिकता क्षेत्रमा परिचालन — ३ महिनामा कानून
Promised by
निजी क्षेत्र सुरक्षा — Private Sector Protection Strategy तत्काल लागू
Promised by
आपूर्ति शृङ्खलामा अवरोध हटाउने — आयात निर्यात मार्गमा ढुवानी निर्बाध
Promised by
स्वच्छ लगानी वातावरण — Beneficial Ownership खुलाउने — BEPS लागू
Promised by
उदयपुर, अछाम, बाजुरा, अपी हिमाल लगायतमा पर्यटन खाका — १ महिनामा
Promised by
आरोग्य पर्यटन रणनीति — Nepal Wellness Year 2027 — १५ दिनमा
Promised by
ऊर्जा क्षेत्र विकास — निर्यात रणनीति, PPA निर्णय, NEA सुधार
Promised by
एकीकृत खानेपानी समन्वय टास्कफोर्स गठन — ३० दिनमा प्रस्ताव
Promised by
फेवा जलाधार क्षेत्र संरक्षण — अतिक्रमण हटाई पुनस्थापना — ३ महिनामा
Promised by
शहरी विकास विधेयक र फोहोरमैला व्यवस्था विधेयक — २ महिनामा मन्त्रिपरिषद्मा
Promised by
१० वर्षभन्दा बढी निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा — ९० दिनमा
Promised by
ठूला व्यवसायमा e-billing अनिवार्य — एक महिनामा
Promised by
कर प्रशासन स्वचालित बनाउने कार्ययोजना — अर्थ मन्त्रालय ४५ दिनमा
Promised by
१३९ भन्दा बढी कोषहरू एकीकरण — ६० दिनमा
Promised by
खानी र खनिज क्षेत्रका निष्क्रिय अनुमतिपत्र खारेज — ऐन संशोधन — ३ महिनामा
Promised by
भन्सार प्रणाली पुनसंरचना — MRP अनिवार्य — उपभोक्ता संरक्षण सुदृढ
Promised by
अड्डा अदालतमा रहेको धरौटी रकम परिचालन — ६० दिनमा कानूनी आधार
Promised by
स्वास्थ्य क्षेत्रमा व्यापक सुधार — १०% शय्या निःशुल्क, Free Health Portal, Burn Ward
Promised by
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य — ६० दिनमा दलीय संरचना हटाई ९० दिनमा Student Council
Promised by
विश्वविद्यालय परीक्षा नतिजा क्यालेन्डर अनुसार निकाल्ने
Promised by
स्नातक भर्नामा नागरिकता नचाहिने — विश्वविद्यालयले तत्काल व्यवस्था गर्ने
Promised by
कक्षा ५ सम्म आन्तरिक परीक्षा बन्द — वैकल्पिक मूल्याङ्कन प्रणाली
Promised by
कृषि क्षेत्रमा व्यापक सुधार — न्यूनतम मूल्य, उधारो भुक्तानी, चिस्यान केन्द्र
Promised by
भूमिहीन सुकुम्बासीको डिजिटल लगत ६० दिनमा — १००० दिनमा समस्या समाधान
Promised by
सार्वजनिक जग्गा संरक्षण — अतिक्रमण हटाउने — बाल सङ्गठन जग्गा अनुसन्धान १५ दिनमा
Promised by
कसूरजन्य सम्पत्ति नियमावली दुई महिनामा संशोधन
Promised by
नेपाल प्रहरी CIB लाई प्रविधियुक्त बनाउन कम्तिमा १ करोड उपलब्ध
Promised by
अन्तर्राष्ट्रिय संकटको प्रभाव अध्ययन — अन्तर-मन्त्रालय कार्यदल ३० दिनमा
Promised by
भन्सारमा थन्किएका सवारी साधनको व्यवस्थापन वा लिलामी तत्काल
Promised by
सातै प्रदेशमा निःशुल्क 'ब्लु बस' सेवा — १०० दिनमा २५ वटा बस सञ्चालन
Promised by
सार्वजनिक यातायातमा CCTV/Dashcam र SOS Button अनिवार्य — ३० दिनमा
Promised by
सहकारीका साना बचतकर्ताको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्र सुरु
Promised by
२०८२ जनादेशको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवालालाई आह्वान
Promised by
न्यायाधीश नियुक्तिमा योग्यता र पारदर्शिता सुनिश्चित गर्ने
Promised by
अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण
Promised by
दलीय नेतृत्वमा कार्यकालको सीमा (अधिकतम २ कार्यकाल)
Promised by
नेप्से आधुनिकीकरण र पूँजी बजार सुधार
Promised by
संस्थागत लगानीकर्ताको विस्तार — पेन्सन फन्ड, म्युचुअल फन्ड
Promised by
कृत्रिम बुद्धिमत्ता र कम्प्युटेसन शक्ति निर्यात, डाटा सेन्टर
Promised by
रिमोट वर्क कानुनी ढाँचा र डिजिटल नोम्याड भिसा
Promised by
नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्र बनाउने
Promised by
नागरिक उड्डयन सुधार र EU कालोसूचीबाट हटाउने
Promised by
पोखरा र भैरहवा विमानस्थल पूर्ण सञ्चालन, नयाँ अन्तर्राष्ट्रिय विमानस्थल
Promised by
रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना — मेची-महाकाली विद्युतीय रेल
Promised by
नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा हब बनाउने
Promised by
सातै प्रदेशमा अत्याधुनिक खेल पूर्वाधार — ओलम्पिक तयारी
Promised by
खेलकुद प्रशासनमा राजनीतिक नियुक्ति खारेज — खेलाडी पेन्सन कोष
Promised by
प्रत्येक प्रदेशमा अपाङ्गता पुनर्स्थापना विशिष्टीकृत केन्द्र
Promised by
मानसिक स्वास्थ्य महाशाखा स्थापना — २४/७ राष्ट्रिय हेल्पलाइन
Promised by
युवा र दम्पतीका लागि 'प्रथम आवास प्रोत्साहन नीति' — गृह कर्जा कर छुट
Promised by
जलवायु कूटनीति मार्गचित्र — नेपाललाई 'जलवायु न्याय' को नेता बनाउने
Promised by
प्रवासी नेपालीलाई मतदान अधिकार, दोहोरो नागरिकता, 'राष्ट्रिय ज्ञान बैंक'
Promised by
संसद ४ महिना बस्ने — सबैभन्दा लामो सत्र
Promised by