Latest
CultureVideo

बङ्गलादेशमा पोसाक श्रमिकको नयाँ तलब ढाँचा डिसेम्बरदेखि लागू गर्न सहमति

नेपालभन्दा बाहिर बङ्गलादेशमा ज्याला वृद्धिको माग गर्दै पाँच दिनदेखि जारी प्रदर्शनका बिच डिसेम्बरदेखि नयाँ ज्याला प्रणाली लागू गर्न सहमति भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:02बङ्गलादेशमा पोसाक श्रमिकका लागि डिसेम्बरदेखि नयाँ
  2. 0:05तलब ढाँचा लागू गर्ने सहमति
  3. 0:07भएको छ
  4. 0:09परिर्माजित पारिश्रमिक ढाँचा डिसेम्बरदेखि कार्यान्वयनमा ल्याइनेछ
  5. 0:14श्रमिकहरूले न्यूनतम मासिक ज्याला बढाएर ३०
  6. 0:17००० टाका पुर् याउन माग
  7. 0:19गरिरहेका छन्
  8. 0:22पाँचौँ दिनसम्म जारी प्रदर्शनका कारण पोसाक
  9. 0:25उत्पादन कार्य प्रभावित भएको छ
  10. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्