Latest
SportsVideo

कर्णाली याक्सद्वारा विराटनगर किङ्ग्स ६ विकेटले पराजित

बिहीबार भएको नेपाल प्रिमियर लिगको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई छ विकेटले हराएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा विराटनगर
  2. 0:04किङ्ग्सलाई छ विकेटले पराजित गरेको छ
  3. 0:08बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर
  4. 0:11किङ्ग्सविरुद्ध ६ विकेटको जित निकालेको हो
  5. 0:15कप्तान सोमपाल कामीले व्यक्तिगत उपलब्धिभन्दा टिमको
  6. 0:18सफलता र दुई अङ्क महत्वपूर्ण
  7. 0:20भएको बताए
  8. 0:22सन्दीप लामिछानेले लगातार दोस्रो हारपछि खराब
  9. 0:25बलिङ र फिल्डिङलाई हारको कारण बताए
  10. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्