Latest
EconomyVideo

पोखरा र थाइल्यान्डका व्यवसायीबीच व्यापार तथा लगानी प्रवर्द्धनमा छलफल

कास्कीको पोखरामा थाइल्यान्डका उद्योग मन्त्रालयका सल्लाहकार नेतृत्वको टोली र स्थानीय व्यवसायीबीच व्यापारिक सहकार्यबारे छलफल भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01द्विपक्षीय लगानी र साझेदारीबारे छलफल गर्न
  2. 0:05पोखरा र थाइल्यान्डका व्यवसायीहरू भेला
  3. 0:07भएका छन्।
  4. 0:09थाइल्यान्डको प्रतिनिधिमण्डलले कास्कीको पोखरामा स्थानीय उद्यमीहरूसँग
  5. 0:14व्यापारिक वार्ता गरेको छ।
  6. 0:16यो टोलीको नेतृत्व थाइल्यान्डको उद्योग मन्त्रालयका
  7. 0:20सल्लाहकार दिपेन्द्र देसारले गर्नुभएको थियो।
  8. 0:24वार्ता पर्यटन, व्यापार र सूचना प्रविधिको
  9. 0:27क्षेत्रमा संयुक्त लगानी विस्तार गर्नमा
  10. 0:30केन्द्रित थियो।
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।