Latest

प्रविधिमा ध्यान नदिए पश्चिमी मुलुकहरू पतनको जोखिममा: रुबियो

प्रविधिको विकास र राष्ट्रिय सामर्थ्यलाई प्राथमिकता नदिए पश्चिमी देशहरू पतनतर्फ धकेलिन सक्ने अमेरिकी मन्त्रीले बताएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01प्राविधिक विकासमा ध्यान नदिए पश्चिमी मुलुकहरू
  2. 0:04पतनको जोखिममा पर्न सक्ने चेतावनी
  3. 0:07दिइएको छ
  4. 0:09अमेरिकी मन्त्री मार्को रुबियोले बुधबार ग्रीसको
  5. 0:11औपचारिक भ्रमणका क्रममा यस्तो बताएका हुन्
  6. 0:16उनका अनुसार पश्चिमी विश्व यतिबेला एक
  7. 0:18महत्त्वपूर्ण र संवेदनशील दोबाटोमा उभिएको छ
  8. 0:22पतनबाट जोगिन राष्ट्रिय सामर्थ्य र प्राविधिक
  9. 0:25नवप्रवर्तनलाई अनिवार्य रूपमा अँगाल्नुपर्ने उनले बताए
  10. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्