Latest
SocietyVideo

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती नगरपालिकाको भित्री सडकखण्डमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01सर्लाहीको बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको
  2. 0:05मृत्यु भएको छ
  3. 0:07बागमती नगरपालिकाको भित्री सडकखण्डमा सो दुर्घटना
  4. 0:11भएको प्रहरीले जनाएको छ
  5. 0:14दुर्घटनामा गम्भीर घाइते भएका चालकलाई उपचारका
  6. 0:17लागि बाराको एसएल न्युरो अस्पताल
  7. 0:19लगिएको थियो
  8. 0:22अस्पताल पुर् याउनासाथ चिकित्सकहरूले उनलाई मृत
  9. 0:25घोषणा गरेको आधिकारिक जानकारी छ
  10. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्