Latest

एस्टन भिल्लाद्वारा म्यानचेस्टर सिटीको लगातार जितको यात्रामा पूर्णविराम

इङ्ग्लिस प्रिमियर लिगमा लगातार सात खेल जितेको म्यानचेस्टर सिटीलाई एस्टन भिल्लाले पराजित गरेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01इङ्ग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर
  2. 0:04सिटीको लगातार सात खेलको जितको यात्रा
  3. 0:07अन्त्य गरिदिएको छ
  4. 0:09एस्टन भिल्लाले म्यानचेस्टर सिटीको लगातार सात
  5. 0:12खेलको जितको यात्रा रोकेको हो
  6. 0:15म्यानचेस्टर सिटीले यसअघि लिगका लगातार सात
  7. 0:18खेल जित्दै १०० प्रतिशत नतिजा
  8. 0:20निकालेको थियो
  9. 0:23यो नतिजासँगै म्यानचेस्टर सिटीले लगातार आठौँ
  10. 0:26खेलमा आएर पहिलो पटक जित
  11. 0:27निकाल्न सकेन
  12. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्