Breaking

कालीगण्डकीको बाढीले म्याग्दीको भिरकाटे पुलको पहुँचमार्गमा क्षति

अन्नपूर्ण गाउँपालिकाको दोबा गाउँ जोड्ने पहुँचमार्ग कटान भएपछि सवारी आवागमन जोखिममा परेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01कालीगण्डकी नदीको बाढीले म्याग्दीको भिरकाटे पुलको
  2. 0:05पहुँचमार्गमा क्षति पुर्याएको छ
  3. 0:08नदी कटानका कारण अन्नपूर्ण गाउँपालिकाका वडा
  4. 0:11नम्बर १ र ६ बीचको आवतजावत
  5. 0:13जोखिममा परेको छ
  6. 0:16उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले यो बेली
  7. 0:19ब्रिज भएकाले मर्मतको काम सडक विभागले
  8. 0:21गर्नुपर्ने बताइन्
  9. 0:24स्थानीय निकायले क्षतिबारे जिल्ला विपद् व्यवस्थापन
  10. 0:27समितिलाई जानकारी गराइसकेका छन्
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्