Breaking
EconomyVideo

म्याग्दीमा धान खेत मालेर कागती खेती सुरु

कृष्णलाल सापकोटाले म्याग्दीमा परम्परागत धान फल्ने खेतलाई कागती बगैँचामा रूपान्तरण गरेका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01म्याग्दीमा एक किसानले परम्परागत धान खेतलाई
  2. 0:04व्यावसायिक कागती बगैँचामा रूपान्तरण गरेका छन्
  3. 0:09कृष्णलाल सापकोटाले धान फल्ने जग्गालाई कागती
  4. 0:12फर्ममा बदलेका छन्
  5. 0:15यो कृषि परियोजना जापानमा बस्ने तुलाचनको
  6. 0:17योजनाअनुसार अघाइएको हो
  7. 0:21सापकोटा विसं २०६३ देखि व्यावसायिक सुन्तला
  8. 0:24खेतीमा पनि संलग्न छन्
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्