Breaking
SportsVideo

नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्स सात विकेटले पराजित

कीर्तिपुरस्थित मैदानमा भएको उद्घाटन खेलमार्फत घरेलु क्रिकेटमा पहिलोपटक निर्णय समीक्षा प्रणाली (डीआरएस) प्रयोगमा ल्याइएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले सुदूरपश्चिम
  2. 0:04रोयल्सलाई सात विकेटले पराजित गरेको छ
  3. 0:08साविक विजेता टोलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय
  4. 0:12क्रिकेट मैदानमा सहज जित निकालेको हो
  5. 0:16यस खेलमार्फत घरेलु क्रिकेट इतिहासमा पहिलोपटक
  6. 0:19निर्णय समीक्षा प्रणाली प्रयोगमा ल्याइयो
  7. 0:23शेर मल्लको बलमा आउट भएपछि सुदूरपश्चिमका
  8. 0:26ब्याटर आरिफ शेखले पहिलो रिभ्यु
  9. 0:28मागेका थिए
  10. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्