Breaking
SportsVideo

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्समा आवद्ध भए कुशल परेरा

श्रीलंकाका विकेटकिपर-ब्याटर परेरा मोइन अली र जिमी निसमसँगै विदेशी खेलाडीका रूपमा टोलीमा समावेश।

Read the full story

Transcript · Captions
  1. 0:01श्रीलंकाका विकेटकिपर-ब्याटर कुशल परेरा नेपाल प्रिमियर
  2. 0:05लिगका लागि जनकपुर बोल्ट्समा आवद्ध
  3. 0:07भएका छन्
  4. 0:09काठमाडौँमा आजदेखि प्रतियोगिता सुरु भएसँगै टोलीले
  5. 0:12उहाँको आगमनको घोषणा गरेको हो
  6. 0:16परेराले यसअघि आईपीएल सीपीएल र पीएसएलसहित
  7. 0:19सातवटा लिग खेलिसक्नुभएको छ
  8. 0:22जनकपुर बोल्ट्सले मोइन अली र जिमी
  9. 0:24निसम जस्ता अन्य विदेशी खेलाडीहरूलाई पनि
  10. 0:27भित्र्याएको छ
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्