Latest

तातो पानीका स्रोतबाट भूताप ऊर्जाको सम्भावना

विभिन्न क्षेत्रमा रहेका प्राकृतिक तातोपानीका स्रोतहरूलाई आर्थिक तथा अन्य उपयोगमा ल्याउन सकिने विज्ञहरूले औँल्याएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01प्राकृतिक तातोपानीका स्रोतहरूबाट भूताप ऊर्जाको सम्भावना
  2. 0:07देशका विभिन्न भागमा चालीसभन्दा बढी प्राकृतिक
  3. 0:10तातोपानीका स्रोत छन्
  4. 0:13विभिन्न स्थानमा भूताप ऊर्जाको तापक्रम ३७
  5. 0:15देखि ११५ सम्म छ
  6. 0:19यी स्रोतहरू उपचार र आर्थिक उपयोगका
  7. 0:21लागि सम्भावित छन्
  8. 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्