Breaking

युक्रेनमा स्थानीय युद्धविरामका लागि रसिया तयार, तर सैन्य अभियान जारी रहने

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा युक्रेनको दक्षिणी सहरमा २७ अक्टोबरदेखि स्थानीय युद्धविराम लागू हुँदैछ।

Read the full story

Transcript · Captions
  1. 0:01रसियाले मानवीय आधारमा युक्रेनका केही क्षेत्रमा
  2. 0:04स्थानीय युद्धविराम गर्न सकिने जनाएको छ
  3. 0:07तर आफ्नो मुख्य सैन्य अभियान भने
  4. 0:09नरोकिने बताएको छ
  5. 0:12क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मानवीय उद्देश्यका
  6. 0:15लागि स्थानीय स्तरमा लडाइँ रोक्न सकिने
  7. 0:18पुष्टि गर्नुभयो
  8. 0:20अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा
  9. 0:24युक्रेनको दक्षिणी सहरमा २७ अक्टोबरदेखि युद्धविराम
  10. 0:27सुरु हुँदैछ
  11. 0:29अत्यावश्यक सामग्रीको अभावपछि यो सहमति भएको
  12. 0:33हो भने अमेरिकाको मध्यस्थतामा हुने विस्तृत
  13. 0:35वार्ता आगामी महिना हुनेछ
  14. 0:39पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्