Latest

कर्णाली याक्सको लगातार दोस्रो जित, विराटनगर पराजित

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले
  2. 0:05नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई चार
  3. 0:08विकेटले हराएको छ
  4. 0:10रोमाञ्चक खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई
  5. 0:13चार विकेटले पराजित गर्न सफल भयो
  6. 0:17कप्तान सोमपाल कामीले ३२ बलमा अविजित
  7. 0:20६२ रन बनाउँदै टोलीलाई शानदार
  8. 0:22जित दिलाए
  9. 0:24विराटनगरतर्फबाट बलिङ गर्दै एन्जेलो म्याथ्युजले तीनवटा
  10. 0:28विकेट हात पारेका थिए
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्