Latest
CultureVideo

कवि रमेशचन्द्र अधिकारीको कवितासङ्ग्रह ‘माझीहादम्’ सार्वजनिक

कवि रमेशचन्द्र अधिकारीको नयाँ कवितासङ्ग्रह ‘माझीहादम्’ मा सन्थाल समुदायको पहिचान, संस्कृति र सामाजिक विषय समेटिएका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01कवितासङ्ग्रह माझीहादम् ले सन्थाल समुदायको पहिचानको
  2. 0:05खोजी गरेको छ
  3. 0:07यस पुस्तकका लेखक कवि रमेशचन्द्र
  4. 0:09अधिकारी हुन्
  5. 0:11यसको प्रकाशन रेड पाण्डा बुक्सले
  6. 0:13गरेको हो
  7. 0:15सङ्ग्रहले सन्थाल समुदायको पहिचानलाई प्रकाश
  8. 0:18पारेको छ
  9. 0:21पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्