Latest

पृथ्वी राजमार्गमा पहिरो र सडक भासिएपछि यातायात प्रभावित

अविरल वर्षाका कारण चितवनलगायत विभिन्न स्थानमा पहिरो जाँदा र सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा सडक
  2. 0:04भासिएको छ र पहिरो गएको छ
  3. 0:07इच्छाकामना गाउँपालिका क्षेत्रमा बाटो भासिँदा यातायात
  4. 0:10सेवा प्रभावित भएको छ
  5. 0:13सिमलधारा नजिक मर्मत गरेर एकतर्फी रूपमा
  6. 0:16बाटो खुलाइएको छ
  7. 0:18भूभाग अस्थिर भएका कारण यस क्षेत्रमा
  8. 0:21यात्रा गर्नु अझै पनि जोखिमपूर्ण छ
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्